९ बैशाख २०८३, बुधबार । April 22, 2026

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ। समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण…