१२ फाल्गुन २०८२, मंगलबार । February 25, 2026

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न पाटन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनी प्रहरी हिरासतमा रहेका थिए। तर अदालतले मुद्दाको अनुसन्धानलाई निरन्तरता दिँदै उनलाई धरौटीमा रिहा…