८ बैशाख २०८३, मंगलबार । April 21, 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज ५ दशमलव ०८ अंकले बढेको नेप्से २ हजार ६ सय १३ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९…