१३ कार्तिक २०८३, शुक्रबार । October 30, 2026

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा थाइल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ। प्रतियोगितामा थाइल्यान्डविरुद्ध दोस्रो पटक भिड्न लागेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको छ। प्रतियोगितामा शतप्रतिश जितसहित शीर्ष स्थानमा रहेको थाइल्यान्डविरुद्ध नेपाल पहिलो खेलमा पराजित भएको थियो। त्यस्तै नेपालले नेदरल्यान्ड्स‍्विरुद्धका दुई खेल पनि गुमायो। शृखलामा एक…