२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते


१८ माघ २०८१, शुक्रबार  

426
Shares

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शुक्रबार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ बा ख २९९ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दुर्घटना भएको हो। दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिकाको श्रृष्टीचोक बस्ने २२ बर्षकी सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ