१३ असार २०८३, शनिबार । June 27, 2026

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद बैठक छाडेर हिँडेका छन् । बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका थिए । उनिहरुले सभामुख देवराज घिमिरेसँग समय माग गरेका थिए। तर सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दै रास्वपालाई बोल्न समय दिएनन्। रास्वपा…