काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४ को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । बिहीबार भएको सुपर ४ को खेलमा एपीएफले बागमती प्रदेशलाई १० विकेटको पराकिलो अन्तरले पराजित गरेको हो । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना क्षति…