१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?


२१ माघ २०८१, सोमबार  

75
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ७ सय ३० बिन्दुमा पुगेको छ । सोमबार ३ सय १९ कम्पनीका १ लाख ११ हजार ९ सय १८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

९७ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि परिसूचक बढेको यो अनौठो संयोग हो ।

धेरै बजारहिस्सा भएका मूल्यको मात्रै सेयर मूल्य बढ्दा सामान्यतया यो अवस्था देखिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ