८ बैशाख २०८३, मंगलबार । April 21, 2026

यू-१९ महिला विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा

एजेन्सी । मलेसियामा जारी यू-१९ महिला विश्वकपको सुपर सिक्स अन्तर्गतको दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । जितका लागि बंगलादेशले दिएको ६५ रनको लक्ष्य भारतले ७ दशमलव १ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो । भारतको जितमा गोङ्दी त्रिशाले बिस्फोटक ब्याटिङ गर्दै रन बनाइन् । बलको सामना गरेकी उनले…