१५ चैत्र २०८२, आइतबार । March 29, 2026

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको सफ्ट लन्चसहित आउटलेट सञ्चालनमा ल्याएको छ । चियाका पारखीका लागि विश्व चर्चित दुबईको चिया ब्राण्ड फिल्ली स्काई टावरमा पनि सञ्चालनमा ल्याएको हो । यसअघि लाजिम्पाट, बौद्ध, ठमेल र लबिम मलमा क्याफे सञ्चालनमा आइसकेको छ । 'चियाका पारखीलाई सस्तो र गुणस्तरिय चिया उपलब्ध गराउनु र दुबईको…