२२ श्रावण २०८३, शुक्रबार । August 8, 2026

फागुन ५ गते सोमबारको तपाईँको भाग्यफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको ५ गते सोमबार । तदनुसार २०२५ फेब्रुअरी १७ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३९ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । अब सुरु आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कामधन्दाबाट सदाझै राम्रो फल प्राप्त हुनेछ…