८ बैशाख २०८३, मंगलबार । April 21, 2026

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको उद्दा कार्य नसकिँदै अमेरिकामा फेरी अर्को विमान दुर्घटना भएको छ । शुक्रबार राति अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी जहाज दुर्घटना भएको हो । उक्त विमान एयर एम्बुलेन्स भएको जनाइएको छ । विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्ति समेत…