२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो


२० माघ २०८१, आइतबार  

717
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । यद्यपि आज चाँदीको मूल्य भने थोरै बढेको छ । आज तोलामा ५ रुपैयाँले मूल्य बढेको महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँले कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ