२६ माघ २०८२, आइतबार । February 9, 2026

रोग र कीराले बगानलाई ठुलो धक्का, समाधानका लागि विज्ञ टोली मैदानमा

भोजपुर। अलैँची किसानहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान खोज्न विज्ञहरूको टोली भोजपुरका अलैँची बगानमा पुगेका छन्। बगानमा फैलिएका रोग र कीराका सङ्क्रमणका कारण उत्पादनमा गिरावट आईरहेको र बगानहरू नष्ट हुन थालेपछि कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासङ्घको संयुक्त पहलमा यो अनुगमन कार्यक्रम सञ्चालन गरिएको हो। महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले किसानको समस्याको पहिचान र…