७ बैशाख २०८३, सोमबार । April 20, 2026

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन वर्षसम्म सडक कालोपत्रे भए पनि पुल निर्माण नगरेपछि प्रदेश र संघीय सांसदहरूलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्। डडेल्धुराबाट बैतडीको मेलौलीसम्मको उग्रतारा–मैलौली सडकखण्डअन्तर्गत बसना खोलामा पुल निर्माणको कार्य अझै नपुगेको कारण वडाध्यक्ष भट्टले यस्तो चेतावनी दिएका हुन्। उनले सांसदहरूलाई सम्बोधन गर्दै भनेका छन्, “यदि यस वर्ष…