५ असार २०८३, शुक्रबार । June 19, 2026

सिटिजन्स बैंकको मोबाइल एपमार्फत प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट सेवा


७ चैत्र २०८१, शुक्रबार  

18
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले नयाँ सेवाहरू सुरु गरेको छ।

अब ग्राहकहरूले आफ्नो खातामा प्यान अपडेट गर्न र ब्यालेन्स सर्टिफिकेटको अनुरोध गर्नका लागि शाखा जानुपर्ने छैन , यी सबै सेवा अब बैंकको मोबाइल बैंकिङ एपमार्फत सजिलै उपलब्ध हुनेछन्। यस सुविधाले ग्राहकलाई घरमै बसेर बैंकिङका आवश्यक कार्यहरू गर्न मद्दत पुर्‍याउने बैंकले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेशनलले देशभरिका १ सय ९९ शाखा, १ सय ६६ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्नो वित्तीय सेवा विस्तार गर्दै आएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा