काठमाडौं । काठमाडौंको पदर्शनिमार्गमा रहेको रत्नराज्य क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । आज हुने भनिएको स्ववियु निवार्चन शुक्रबार भएको घटनाको कारण निर्वाचन स्थगित भएको हो । क्याम्पस प्रमुखद्वारा जारी सूचनामा भनिएको छ,‘ १५ गतेका दिन काठमाडौको उपत्यकाको अवस्था भयावह सिर्जना भई सुरक्षाको अवस्था असामान्य भएकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको १६ गते शनिवार हुने…