१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनएसएल फुटबलः उद्घाटन खेलमा काठमाडौं र ललितपुर बराबरीमा


१५ चैत्र २०८१, शनिबार  

18
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको पहिलो खेलमा साविक विजेता ललितपुर सिटी एफसीलाई काठमाडौं रेजर्स एफसीले बराबरीमा रोकेको छ।

शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितलपुर र काठमाडौंले दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडे। खेलको छैटौं मिनेटमा काठमाडौंका कमल श्रेष्ठले आत्मघाती गोल गरेपछि ललितपुरले अग्रता लियो। १५ मिनेटमा ललितपुरका लागि आदित्य शान्यले दोस्रो गोल गरे।

७६ मिनेटमा अमडोउ डिओपले काठमाडौंका लागि पहिलो गोल गरे।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ