१ माघ २०८२, बुधबार । January 15, 2026

तोलामा १ हजार ३ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउपनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज (बिहीबार) छापावाल सुन १ हजार ३ सयले बढेर तोलामा १ लाख ७४ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम…