एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मिचेल स्टार्कको प्रभावशाली बलिङ र फाफ डुप्लेसिसको अर्धशतकको मद्दतले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर फाफ डुप्लेसिसले ५० रन, जेक फ्रेजर मेगर्कले ३८ रन, अभिषेक…