६ असार २०८३, शनिबार । June 20, 2026

प्रधानमन्त्री ओलीले भेटे पत्रकार सुरेश रजकका परिवारलाई, न्यायको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले अराजक समूहद्वारा गरिएको आगजनीका कारण अकालमै ज्यान गुमाएका रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई गहिरो समवेदना प्रकट गरे। साथै उनले घटनाको विस्तृत छानबिन भइरहेको बताउँदै दोषीमाथि कडा…