१ मंसिर २०८२, आइतबार । November 17, 2025

तीनकुने घटनामा संलग्न थप २४ जना पक्राउ, अनुसन्धान जारी



काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार चैत १५ गते आयोजित कार्यक्रममा अराजक गतिविधिमा संलग्न भएको अभियोगमा उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार यसअघि ४१ जना पक्राउ परेका थिए, जसको अनुसन्धानका लागि म्याद थप गरिएको थियो।

नयाँ पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई