११ चैत्र २०८२, बुधबार । March 26, 2026

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड

बागलुङ । चैते दसैँको अवसरमा बागलुङ स्थित कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ। आइतबारदेखि शुरु भएको नवरात्रमा मन्दिरमा विशेष पूजाआराधना र बलि दिइने परम्परा अनुसार भक्तजनहरू दूरदूरबाट मन्दिरमा पूजा गर्न आएका छन्। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार, चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन मन्दिरमा आउने गरेका छन् र यस पटक…