१० चैत्र २०८२, मंगलबार । March 25, 2026

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यालय प्रवेशमा तनाव, उपप्रमुखले मेयर साहको आलोचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज तीन महिना १४ दिनपछि कार्यालय पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिना अघि उनलाई हाजिर गराउन पत्र पठाएपछि आज उनको कार्यालय प्रवेश सम्भव भएको हो। गुरागाईँको कार्यालय प्रवेश गर्दा उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्य र वडाध्यक्षहरू उपस्थित थिए। मेयर बालेन साहले उनलाई…