काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सामान्य वृद्धि देखिएको छ। बजार परिसूचक ३ दशमलव ३५ अंकले बढ्दै २७०३ दशमलव ३९ अंकमा पुगेको छ। आज कुल ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजार वृद्धि भए पनि १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको मूल्य बढेको छ। १३ वटा उपसूचकहरूमध्ये…