काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७ः३४ बजे रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। पछिल्लो समय पश्चिम नेपालमा आइरहेका साना भूकम्पमध्ये यो पछिल्लो घटना हो। यो भूकम्प भूकम्प स्मृति दिवसको अघिल्लो दिन परेको हो। पछिल्ला महिनाहरूमा पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्। विसं २०८० कात्तिक १७ मा…