काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट ल यही शुक्रबार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ल अप्रिल २५ मा काठमाडौं ओर्लिने कार्यतालिका तय भएको छ। चैत १५ गते आधिकारिक रूपमा प्रशिक्षक नियुक्त गरिएका ५६ वर्षीय ल करिब एक महिनापछि नेपालको जिम्मेवारी सम्हाल्न आउन लागेका हुन्। उनी नआउँदासम्मको अन्तरिम…