काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले लगातार छैटौं जित हात पार्दै प्लेअफ यात्राको ढोका झनै फराकिलो बनाएको छ। बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई विशाल १०० रनको अन्तरले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। २१८ रनको पहाडजस्तै लक्ष्य पछ्याउने क्रममा राजस्थान १६.१ ओभरमै ११७ रनमा समेटिएको हो। जोफ्रा आर्चरले ३०…