२२ माघ २०८२, बुधबार । February 5, 2026

राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङबीच युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवसँग भेटवार्ता गरेका छन् । सिपिसीको निमन्त्रणामा चीन भ्रमणमा ररेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न अनुरोध गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी…