४ असार २०८३, बिहिबार । June 19, 2026

यस्तो छ विश्वकप फुटबलको पुरस्कार राशी


४ पुस २०७९, सोमबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ ।

कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकपको उपाधि उचालेको हो । तेस्रो पटक उपाधि उचालेको अर्जेन्टिनाले यसअघि सन सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो। कतार विश्वकपमा झन्डै ४४ करोड अमेरिकी डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ।

जसमध्ये विजेता अर्जेन्टिनाले ४ करोड २० लाख अमेरिकी डलर प्राप्त गर्नेछ । त्यस्तै उपविजेता बनेको फ्रन्सmले ३ करोड अमेरिकी डलर , तेस्रो विजेता क्रोएशियाले २ करोड ७० लाख अमेरिकी डलर र चौथो विजेता मोरक्कोले २ करोड ५० लाख अमेरिकी डलर प्राप्त गर्ने छन्।

यस्तै विश्वकपको क्वाटरफाइनल सम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ मा पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलिले ९० लाख अमेरिकी डलर पाउँनेछन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा