८ असार २०८३, सोमबार । June 22, 2026

१५ औं चरणको मतदानबाट अमेरिकाले पायो नयाँ सभामुख

एजेन्सी । अमेरिकाको तल्लो सदन कांग्रेसले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हुन् । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो । कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको…