१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल आइतबार हुँदैछ् । फाइनलमा साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे कतारको लुसेल आइकोनिक रंगशालमा हुनेछ । तेस्रो पल्ट विश्वकपको उपाधि चुम्ने लक्ष्य सहित अर्जेन्टिना र फ्रान्स दुवै टोलीले फाइनल खेल खेल्नेछन् । साविक विजेता…