एजेन्सी । भारतको अरुणाचल प्रदेशमा भारतिय जनता पार्टी (बीजेपी) लाई बहुमत मिलेको छ । भारतिय निर्वाचन आयोगमा अनुसार अरुणाचल प्रदेश विधानसभा निर्वाचनमा कुल ६० सिट मध्य बीजेपीले ४६ सिटमा आफ्नो जित हाँसिल गरेको छ । यस्तै नेशनल पीपल्स पार्टी (एनपीईपी) लाई ५ सिट, नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) लाई ३, पीपल्स पार्टी अफ अरुणाचल (पीपीए) लाई…