१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ अन्तरिक्ष यानको सफल अवतरण

एजेन्सी । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको त्यहो क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) ले एक विज्ञप्तिमा भनेको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल…