९ कार्तिक २०८३, सोमबार । October 26, 2026

विधानसभा निर्वाचनः अरुणाचल प्रदेशमा बीजेपीकै सरकार


२१ जेष्ठ २०८१, सोमबार  

6
Shares

एजेन्सी । भारतको अरुणाचल प्रदेशमा भारतिय जनता पार्टी (बीजेपी) लाई बहुमत मिलेको छ ।

भारतिय निर्वाचन आयोगमा अनुसार अरुणाचल प्रदेश विधानसभा निर्वाचनमा कुल ६० सिट मध्य बीजेपीले ४६ सिटमा आफ्नो जित हाँसिल गरेको छ ।

यस्तै नेशनल पीपल्स पार्टी (एनपीईपी) लाई ५ सिट, नेशनलिस्ट कांग्रेस पार्टी (एनसीपी) लाई ३, पीपल्स पार्टी अफ अरुणाचल (पीपीए) लाई २ र कांग्रेसलाई १ सीटमा विजयी मिलेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा