एजेन्सी । जारी टी–२० विश्वकपको गएराति भएको खेलमा आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ । क्यानडाले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १ सय २५ रनमै समेटियो । आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन…