८ आश्विन २०८३, बिहिबार । September 24, 2026

पाकिस्तानको दाबीः भारतले आक्रमणमा पठाएका पाँचवटा सैन्य जेट खसालियो

एजेन्सी । भारतले पाकिस्तानमाथि मिसाइल हमला गरेपछि पाकिस्तानले जवाफी कारबाहीस्वरूप पाँच वटा भारतीय लडाकु विमान खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले यो जानकारी दिएको हो। पाकिस्तानी पक्षको दाबी अनुसार खसालिएका विमानहरूमा तीन राफेल, एक मिग-२९, एक एसयू-३० र एक निगरानी ड्रोन रहेका छन्। यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका…