एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत शनिबार भएको पेरु र चिलीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टिमले एक एक अंक बटुलेका छन् । समूह ‘ए’ को खेलमा दुवै टिमले आक्रमण बुने पनि त्यो निर्णायक हुन सकेन । यो स्कोर दुवै टिमका लागि फाइदाजनक पनि हुने छैन् । समूह ‘ए’ मा अर्जेन्टिना…