एजेन्सी । जारी युरोकप २०२४ अन्तर्गत गएराति भएको समूह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए । पहिलो खेलमा स्लोभाकियासँग १–० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । यो…