४ असार २०८३, बिहिबार । June 18, 2026

कोपा अमेरिका २०२४

अर्जेन्टिनाको विजयी शुरूआत, क्यानडा २–० ले पराजित


७ असार २०८१, शुक्रबार  

27
Shares

एजेन्सी । २०२४ संस्करणको कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ ।

एटलान्टामा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लौतारो मार्टिनेजले १–१ गोल गरे । खेलको ४९औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यस्तै, ८८औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्‍यो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । अर्जेन्टिना रहेको समूह ए मा क्यानडासहित पेरू र चिली रहेका छन् ।

अर्जेन्टिनाको दोस्रो खेल बुधवार बिहान चिलीविरुद्ध हुनेछ ।प्रतियोगितामा दक्षिण अमेरिका, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका गरी १६ टोलीले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा