२१ मंसिर २०८२, शनिबार । December 6, 2025

एएफसी वुमन्स च्याम्पियन्स लिगः रेखाको निर्णयक गोलमा आबुधावी विजयी

एजेन्सी । एएफसी वुमन्स च्याम्पियन्स लिगको फुटबलमा नेपालकी खेलाडी रेखा पौडेल आबद्ध युएईको आबुधावी कन्ट्री मुख्य प्रतिस्पर्धामा पुग्न सफल भएको छ। प्रिलिमिनरी राउन्डको आफ्नो अन्तिम खेलमा आबुधावीले शनिवार राती साउदी अरबको अल नासरलाई १–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । अल नासरविरुद्ध रेखाले निर्णायक गोल गरिन्। उनले ६८ औँ मिनेटमा…