१२ असार २०८३, शुक्रबार । June 26, 2026

ला–लिगाः एम्बाप्पेले दुई गोल गरेको खेलमा रियल विजयी

एजेन्सी । केलियन एम्बाप्पेले ला–लिगामा पहिलो दुई गोल गरेको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २–० ले पराजित गरेको छ। रियलले यो चौंथो खेलमा दोस्रो जित हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो। ६७ औं मिनेटमा फेडेरिको भाल्भर्डेसको पासमा पहिलो गोल गरेका एम्बाप्पेले पेनाल्टी मार्फत ७५ औं मिनेटमा दोस्रो गोल…