एजेन्सी । आज (बिहीबार) बाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बंगलादशले विजयी सुरुवात गरेको छ । विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै जित हात पारेको हो । सारजहामा बंगलादेशले दिएको १ सय २० रनको मध्यम लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । उसका…