१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

चीनमा फेरि गयो शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार पुनः भूकम्प गएको छ । स्थानिय समयअनुसार राति ८ बजेर ५८ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रबिन्दु २८ दशमलव ४५ डिग्री उत्तर अक्षांश र ८७ दशमलव ५२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको सीईएनसीले…