६ आश्विन २०८३, मंगलबार । September 22, 2026

चीनमा फेरि गयो शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का


२९ पुस २०८१, सोमबार  

18.8k
Shares

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार पुनः भूकम्प गएको छ ।

स्थानिय समयअनुसार राति ८ बजेर ५८ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रबिन्दु २८ दशमलव ४५ डिग्री उत्तर अक्षांश र ८७ दशमलव ५२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको सीईएनसीले जनाएको छ ।

क्षेत्रीय भूकम्प मापन ब्यूरोकाअनुसार जनवरी ७ मा काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पपछिको यो सबैभन्दा शक्तिशाली परकम्प हो । आजको भूकम्पले केही क्षति गरेको छ कि छैन भन्ने कुराको विवरण भने आइसकेको छैन् ।

उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा