११ आश्विन २०८३, आइतबार । September 27, 2026

जापानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानको दक्षिण(पश्चिमी क्षेत्रमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण सुनामी आउनसक्ने जापानी अधिकारीहरूले चेतावनी दिएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि स्थानिय समय अनुसार राति ९ः१९ बजे (१२१९ जिएमटी) एक मिटर सम्मको सुनामी छाल आउनसक्ने बताएको छ। जेएमएले जनतालाई तटीय पानीबाट टाढा…