७ आश्विन २०८३, बुधबार । September 23, 2026

लस एन्जलस आगलागीः मृत्यु हुनेको संख्या १३ पुग्यो, तीव्र गतिको हावाले आगो अझै फैलन सक्ने चेतावनी


२८ पुस २०८१, आइतबार  

420
Shares

एजेन्सी । अमेरिकाको लस एन्जलमा डढेलोमा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म १३ जनाको मृत्यु भएको र १३ जना अझै बेपत्ता रहेको पुष्टि भएको छ । वस्तीसहित ३९ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूखहरु ढलेका छन् ।

बीबीसीमा प्रकाशीत समाचारमा लेखिए अनुसार लस एन्जलमा यतिबेला आपतकाल घोषणा गरिएको छ । यहाँको वायुको गुणस्तर समेत निकै प्रदुषित बन्दै गएको समेत बताइएको छ । आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपी धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । मौसम विभागका अनुसार राति लाग्ने तिव्र गतिको हावाले अझै पनि आगो फैलाउनसक्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा