११ असार २०८३, बिहिबार । June 26, 2026

भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु


२५ पुस २०८१, बिहिबार  

27
Shares

एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा भागदौड मच्चिएको थियो । तिरुमाला हिल्समा अवस्थित भगवान वेंकटेश्वर स्वामी मन्दिरमा धेरै भक्त वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन हतार गरिरहेका थिए । यसबीच भागदौड भएको हो । यसबाट कैयौं घाइतेसमेत भएको बताइएको छ ।

माघ १० गतेदेखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर