१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

विद्रोही अर्धसैनिक समूहको आक्रमणबाट सुडानमा ६८ जनाको मृत्यु, १९ जना घाइते

एजेन्सी । पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । ‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए’, सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा जनाएको छ।…