एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गर्न सफल भएको छ । शनिबार सम्पन्न खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै अंकतालिकामा सातौं स्थानमा उक्लिएको हो। पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०५ रनको बलियो स्कोर खडा गर्यो। यशश्वी जैसवालले आक्रामक ६७…